प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । वुधबार पक्राउ परेका व्यक्ति रौतहट परवानिपुर नगरपालिका–२ जिङगडुवा घर भएका १८ बर्षीय इर्फान सेख हुन् ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कमा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले रौतहट गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ८७५७ नं को भाडाको टाटा सुमो चेकजाँच गर्दा ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५०’ लेखिएको ६०० पतामा (६००० पिस ) ट्याब्लेट शुल फेला पारी बरामद गरी नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय फर्पिङले जनाएको छ ।

उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
55%
2 km/h
आइत
16 °C
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ