सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ। कास्की जिल्ला अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धराैटीमा छाड्न आदेश दिएको हो।
Recent Visitors: 5
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1