ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं. ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धि अनुसन्धान भइरहेको जनाइएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ