पोखरा प्रवद्र्धनको जिम्मेवारी सबैको हो : मुख्यमन्त्री पाण्डे

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी भएकाले सबैले पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवद्र्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र ननइ समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन् ।

उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी पोखरा महानगरपालिकको मात्र नभइ समग्र प्रदेशवासीको पनि भूमिका रहन्छ । आगामी दिनहरुमा हामीले  अन्य पर्यटकीय क्षेत्रमा पनि पोखरालाई विकास गर्दै लानुपर्ने अवस्था छ । ’

साथै उनले पर्यटन विकासका लागि कनेक्टिभिटीहरुको आवश्यकता हुने बताए । उनले पोखरालाई हरेक क्षेत्रमा जोड्न सडक सञ्जाल र हवाई मार्ग धेरै नै  चुनौतिपूर्ण  रहेको बताए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
10 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ