इलाम । नेकपा एमालेले इलाम-२ मा आज विजयोत्सव मनाउँदै छ। विजयोत्सव मनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुग्नु भएको छ ।
इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा सुहाङ नेम्वाङले चुनाव जित्नु भएको छ ।
एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदीका अनुसार इलाम चोक बजारमा अहिले विजय सभाको आयोजन गरिएको छ।
सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

