जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल पुगे भक्तपुर

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन् ।

हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन् ।

राष्ट्रपति पौडेलले भक्तपुरका स्थानी जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेका छन् ।

सोही कार्यक्रम अन्तर्गत नै राष्ट्रपतिले अब हरेक महिनाको एक दिन सार्वजनिक स्थानमा गएर जनतासँग अन्तरक्रिया गर्ने बताइएको छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ