प्रधानमन्त्री ओली दोहामा, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दोहा, ४ असोज – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुग्नुभएको छ।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १:३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभयो। उहाँलाई विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको यस भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। महासभामा प्रधानमन्त्रीले नेपालको पक्ष र विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा नेपालको दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ