काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले पदीय दायित्वलाई निष्पक्ष निभाउन प्रहरीलाई आग्रह गर्नु भएको छ ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न निर्देशन दिनु भयो ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1