भौतिक संरचनाहरुको निर्माणले चेपुवामा राणाकालिन शालिकहरु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं: काठमाडौंको टुँडिखेलको चारै दिशा एवम विभिन्न स्थानमा रहेका राणाकालिन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् ।

शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् । कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालिन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् ।

प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीरशमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
77%
4 km/h
बिहि
20 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ