धनपालथानको आगलागिमा अस्ताईन चार वर्षिया रेश्मा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मोरङ । मोरङको धनपालथान गाउँपलिकाको एउटा मुस्लिम टोलमा आगलागी हुँदा एक जना बालिकाको ज्यान गएको छ ।

वडा नं ७ स्थित कदमा मुस्लिम टोलमा भएको आगलागीमा स्थानीय मोहम्मद हनिफको ४ वर्षीया छोरी रेश्मा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुसन्धान रहेको जानकारी दिए । आगलागीबाट टोलका ९ घर जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका दमकलका साथै स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालित भएका थिए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ