खाओ लक शाखाको अध्यक्षमा पुनःकिसन प्रसाई निर्वाचित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


थाइल्याण्ड । खाओ लक शाखाको अध्यक्षमा किसन प्रसाई दोस्रो कार्यकालकालागि निर्वाचित हुनुभएको छ । सातौं वार्षिक साधारण सभाबाट प्रसाई आगामी कार्यकालकालागि निर्वाचित हुनुभएको हो ।

शाखाले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुको हितमा काम गर्ने उहाँको प्रतिवद्धता छ । थाइ नेपाली संघले दोस्रो कार्यकाल पनि सफल हुने शुभकामना दिएको छ ।

प्रसाईको नेतृत्व थप प्रभावकारी र न्यायीक हुने संघले अपेक्षा राखेको छ । प्रसाई दोस्रो कार्यकालकालागि निर्वाचित हुनुभएको हो ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
62%
मंगल
14 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ