राप्रपा  मकवानपुरले संगठ निर्माणलाई आक्रमक ढंगले अघि बढाउने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौंडा । राप्रपाले मकवानपुरमा संगठन निर्माण अभियानलाई आक्रमक ढंगले अगाडि बढाउने भएको छ ।

राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का विजय सांसद दिपक बहादुर सिंहको  गृह जिल्ला समेत रहेको मकवानपुरलाई राप्रपाको केन्द्र बनाउने उदेश्यले जिल्लाको १० वटै स्थानीय तह, १०२ वडा र प्रत्येक टोल–टोलमा कमिटी विस्तार गर्दै पार्टिलाई शसक्त बनाउने योजना निर्माणको अन्तिम तयारी गरिएको राप्रपा मकवानपुरको अध्यक्ष सागर थापाले बताएका छन् ।

यो अभियानलाई सार्थक बनाउन अब टोल–टोलमा राप्रपा बलियो शक्ति हुनुको बिकल्प नरहेको बताउँदै थापाले पार्टी निर्माण अभियानलाई शसक्त बनाउने नीति अवलम्बन गरि अघि बढिने बताए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
62%
2 km/h
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ