रूकुम पश्चिममा खुकुरी प्रहार गरि आफ्नै बाबुको हत्या

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम ।

रुकुम पश्चिममा एक युवकले घरायसी विवादमा आफ्नै बाबुकाे हत्या गरेका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर १० घारिगाउँस्थित २१ वर्षीय वीरबहादुर केसीले आइतबार साँझ खुकुरी प्रहार गरि आफ्नै बाबुको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट ५१ वर्षीय दर्बे खत्रीकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

स्थानीय सुवास थापाकाअनुसार खुकुरी प्रहारपछि खत्रीको ज्यान गएको हो ।

घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

सेयर: 420
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ