साहित्य मन थाइल्याण्डद्धारा साहित्य कार्यक्रम सम्पन्न

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । साहित्य मन थाइल्याण्डले साहित्य कार्यक्रम सम्पन्न गरेको छ । थाइ नेपाली संघ बैंकक शाखा, शिक्षा विभागको आयोजना र साहित्य मन थाइल्याण्डको संमन्वयमा साहित्यिक र सांगितिक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमा थाइल्याण्डमा बसोबास गर्ने नेपाली भाषीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकक शाखाका शिक्षा तथा साहित्य विभागका प्रतिनिधिहरुले आआफ्ना प्रस्तुति देखाएका थिए ।

सेयर: 19
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
26%
2 km/h
बिहि
32 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ