पोखराको काहॅुडांडामा भिषण डढेलो

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

पोखरा । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा डढेलो निकै बढेको छ । पोखराको काहॅुडांडामा भिषण डढेलो लागेको समाजिक संजालमा फोटाहरु सार्वजनिक भएको छ ।

आगो बस्ती नजिकै पुगेका सचेत रहन अनुरोध गरिएको छ । दमकल र पानीका गाडीहरु पुगेर निभाउने प्रयास भैरहेको बताइएको छ । स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
1 km/h
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ