शर्माको विदाईका क्रममा फोन आयोः तपाई सञ्चारमन्त्री मै शपथ ग्रहणकालागि आउनुहोला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पुनः सञ्चारमन्त्री बनाउने भएको छ । बुधबार माओवादी केन्द्रले सञ्चार मन्त्रालयमा पुनः शर्मालाई पठाउन लागेको हो ।

बुधबार निवर्तमान मन्त्री शर्माको बिदाइ कार्यक्रम मन्त्रालयमा चलिरहेकै बेला उहाँलाई पुनः मन्त्री पदको शपथका लागि निम्ता आएको हो ।

‘‘बालुवाटारबाट ४ बजे सञ्चार मन्त्रीको शपथ छ आउनुहोला भनेर फोन आयो । उहाँले भाषण सकेलगतै सोबारे जानकारी गराउनुभएको हो ।,’’ मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा डायमण्डले भन्नुभयो । उहाँलाई ४ बजेको निम्तो आएपनि राष्ट्रपति कार्यालयमा भने औपचारिक पत्र पुगिसकेको छैन ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ