जापानमा गुन्जिदै स्वप्न सुमन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गायक स्वप्न सुमन जापानमा गुन्जिने भएका छन् । ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको सांगीतिक कार्यक्रम हुने भएको हो ।


जसमा स्वप्न सुमन गुन्जिनेछन् । एस्टर्स ब्यान्डसहित उनले प्रस्तुति दिनेछन् । एस्टर्स उनको ब्यान्ड हो ।


कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत गाउनेछन् । कार्यक्रम डिसेम्बर १ मा हुनेछ । टि–२ सिनजुकुमा हुने कार्यक्रममा चार हजार जापानी येन चार हजारदेखि १० हजारसम्मको टिकट मूल्य रहेको छ । ३ बजे कार्यक्रमस्थलमा प्रवेश खुला गरिनेछ भने ६ बजेबाट कार्यक्रम सुरु हुनेछ ।


म्याक्स इन्टरटेनमेन्टको प्रस्तुुति रहेको कार्यक्रममा स्वप्न सुमनले आफ्ना ब्यान्टसहित दर्जन लोकप्रिय गीत गाउनेछन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
scattered clouds
26° _ 26°
34%
4 km/h
सोम
25 °C
मंगल
29 °C
बुध
27 °C
बिहि
26 °C
शुक्र
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ