सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषय कुरा मिलेन, अवरोध जारी रहने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको छ । कांग्रेसले समितिको क्षेत्रमा रवि लामिछानेले अपचलन गरेका सहकारीहरुको नाम राख्नुपर्ने अडान राखेको छ । यसमा अन्य दलहरु सहमत हुन सकेनन् । छलफल अहिले पनि जारी छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ