काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आजपनि संसदमा नाराबाजी गरेको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ—आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1