काठमाडौँ । विश्व बैंकले Independence of Supreme Audit Institutions सम्बन्धमा गरेको मूल्याङ्कनमा नेपालको महालेखापरीक्षकको कार्यालयले १० सूचकमा ९ अङ्क
प्राप्त गरेको छ । मूल्याङ्कनमा नेपालले १०० अंकमा ९० प्रतिशत अङ्क प्राप्त गरेको हाे।
यसैगरी नेपालले वित्तीय स्वायत्तता(Financial Autonomy)मा ०.५ र Staffing मा ०.५ प्राप्त गरेको छ ।
हेर्नुहोस् पुरा विवरण तलको लिङ्कमा
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1


