सुनको भाउ निरन्तर बढ्दो क्रममा तोलामा १ हजार ७०० रुपैयाँले बढ्याे

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि गत भदौ ३१ गते सुन प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकोमा आइतबार त्यो रेकर्डलाई तोड्दै अर्को नयाँ रेकर्ड कायम गरेको हो। सुनको भाउ बढ्ने क्रम अहिले पनि निरन्तर चलिरहेको छ

यता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएका थियो।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ