यस्तो छ राजेशपायलको ‘मनको सारङ्गी’ (भिडियो)

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन. ।

यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन् ।

हेर्नुस् गीत :
https://www.youtube.com/watch?v=1SNtHAurso0

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
94%
1 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ