७४ औं प्रजातन्त्र दिवसका अवसरमा थाइ नेपाली दुतावासमा विचार गोष्टी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डमा रहेको नेपाली राजदुतावासले ७४ औं प्रजातन्त्र दिवसका अवसरमा विचार गोष्टी सम्पन्न गरेको छ । एनआरएनए थाइल्याण्ड, थाई नेपाली संघ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा दुतावासमा कार्यक्रम आयोजना गरिएको थियो ।

विचार गोष्टीमा थाइल्याण्डकालागि नेपाली राजदुत धनबहादुर ओलीले नेपाल र नेपालको प्रजातन्त्रीक आन्दोलन, आन्दोलनबाट प्राप्त उपलव्धी लगायतका विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए तथा थाइ नेपाली संघका प्रतिनिधिले आआफ्नो विचार राख्नुभएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ