काठमाडौँ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।
Recent Visitors: 4
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1