भक्त रावतको अध्यक्षतामा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी सर्वसहमत चयन

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोश्रोअधिवेशनबाट सम्पन्न भएको छ । अधिवेशनले भक्त रावतको नेतृत्वमा सर्बसहमत कमिटि चयन गरेको छ ।

अध्यक्षमा मुगुका भक्त रावत चयन हुनुभएको छ । भने, उपाध्यक्षमा जाजरकोटकी पुजा बस्नेत शाही, सचिवमा लोकेन्द्र रोकाय सुर्खेत, उपसचीवमाद्धय बिरजन महतारा र सल्यानका तेजेन्द्र वली चयन हुनुभएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ