बझाङमा एमालेका दमन भण्डारीकाे अग्रता

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

बझाङ । बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)का दमन भण्डारीले अग्रता लिनु भएको छ ।

१६ सय ९२ मत गणना हुँदा नेकपा (एमाले)का दमन भण्डारीले अग्रता लिनुभएको छ । एमालेका भण्डारीले ७५७ मत ल्याउनुभएकाे छ ।

कांग्रेसका अविशेक सिंहले ३८० मत पाउँदा नेकपा (माओवादी केन्द्र)का जनक बुढाले २२६ मत पाउनुभएको छ । समाजवादी पार्टीका दिलबहादुर सिंहले ११५ मत पाउनुभएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ