योगेन्द्र दाहाल एनआरएनए एसिया प्यासिफिकको सचिवमा नियुक्त

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं– गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिकको सचिवमा डा. योगेन्द्र दाहाल क्षेत्री नियुक्त भएका छन् । मार्च १८ गते काठमाडौंमा बसेको एसिया प्यासिफिक रिजनलको बैठकले कंबोडियाका क्षेत्रीलाई सचिवमा नियुक्ति गरेको हो।

दाहाललाई सचिवमा नियुक्त गर्न एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत प्रस्तावक बनेका थिए भने एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले समर्थन गरेका थिए । एनआरएनए आइसिसीका केन्द्रीय अध्यक्ष डाक्टर बद्री केसीको प्रमुख आतिथ्यमा बसेको बैठकको सञ्चालन डिआरसी दीपक कँडेलले गरेका थिए । बैठकको अध्यक्षता एनआरएन एशिया पेसिफिकका कोर्डिनेटर हरि भट्टराईले गरेका थिए ।

सेयर: 50
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ