काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका पक्षमा स्वतःस्फूर्त जनता यात्रामा सहभागी भएको बताउनुभएको छ । विराटनगरमा बिहान पत्रकारसँग कुरागर्दै उनले यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको बताउनुभयो । यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको बताउनुभयो । उहाँले यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्दा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाईएको बताउनुभयो ।
एमालेका पक्षमा स्वतःस्फूर्त जनता यात्रामा सहभागीः महासचिव शंकर पोखरेल

प्रतिक्रिया
ट्रेन्डिङ
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा…
एनआरएनए कम्बोडियाको बचाउ: ठगीलाई ‘सहयोग’ को संज्ञा, कानुनी कारबाहीको धम्की!
बैंकक | थाइल्याण्ड नेपाल डट कमले कम्बोडियामा भइरहेको ठगी धन्दाबारे प्रमाणसहित समाचार सार्वजनिक गरेपछि एनआरएनए…
नेपालको हिमालमा ‘फेक रेस्क्यु’ को डरलाग्दो जालो: थाइ मिडियामा व्यापक चर्चा
बैंकक- नेपालको हिमाली क्षेत्रमा पदयात्राका क्रममा हुने नक्कली उद्धार र संगठित बिमा ठगीको पर्दाफास भएपछि…
बैंककको नेपाली विद्यालयमा बालबालिकामाथि कुटपिट र आर्थिक अनियमितताको खुलासा
बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा…
