गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ । एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा हुनुभएको छ। बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन हुनुभएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले नियमित प्रक्रिया अनुसार वरिष्ठ अधिकारीको सेवाअवधिको मापदण्डमा रहेर सरुवा तथा पदस्थापन गरेको हो ।
कसको जिम्मेवारी कहाँ ? https://drive.google.com/file/d/1DPur68mpBTcN8ELYNpHrrzdqkeXZK7cd/preview
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1