रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

जाजरकोट,३ गते । रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ ।

केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
55%
2 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ