दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

अदिस अबाबा- दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाले आग्रह गरेको छ । हरितगृह ग्यास उत्सर्जन कम गर्न र यसको हरित अर्थतन्त्र विकासको लागि थप वित्त परिचालन गर्न द्रुत उपायको रूपमा कार्बन व्यापारलाई प्रवद्र्धन गर्न जोड दिएको हो । इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयूको मुख्यालयमा कार्बन बजारसम्बन्धी अफ्रिका बहु–स्टेकहोल्डर सम्मेलनमा उक्त टिप्पणी गरिएको हो ।

कार्यक्रममा बोल्दै एयुमा वातावरणीय मुद्दाहरूमा स्थायी प्रतिनिधि परिषद् उप–समितिका अध्यक्ष ह्यारोल्ड सफाले कार्बन बजारले अफ्रिकाको प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न र दिगो औद्योगीकरण र आर्थिक रूपान्तरणलाई गति दिने सम्भावित अवसर प्रश्तुत गरेको बताउनु भयो ।

बाइट… ह्यारोल्ड सफा, एयूमा वातावरणीय मुद्दाहरूमा स्थायी प्रतिनिधि परिषद् उप–समितिका अध्यक्ष
संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधि नोनी माफाबुनेले अफ्रिकाले जलवायु प्रभावहरूको असमान बोझ वहन गरिरहेको र जलवायु वित्त हरितगृह ग्यास उत्सर्जन कम गर्ने माध्यम मात्र नभइ महाद्वीपमा लचिलो र दिगो विकासको महत्वपूर्ण सक्षमकर्ता रहेको बताउनु भयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ