विज्ञानको उपचारमा सहयोग गर्न अपील

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ५ खहरे स्थायी घर भएर हाल काठमाण्डौमा बस्दै आएका १६ बर्षिय विज्ञान बुढामगरको उपचारमा सहयोग गर्न परिवारले सबैमा अपिल गरेको छ । काठमाडौं पानीपोखरी स्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत विज्ञान स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि काठमाण्डौका विभिन्न अस्पतालहरुमा चेकजाँच गरिएको थियो ।

काठमाण्डौका अस्पतालमा चेकजाँच गरेर पनि समस्या पत्ता नलागेपछि भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा लगिएको थियो । त्यहाँ चेकजाँच गर्ने क्रममा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगको संक्रमण पुष्टि भएको विज्ञानका बुवा खिम बहादुर बुढाले जानकारी दिए ।

हस्पिटलले दिएको लागत उपचार खर्च हाम्रो आर्थिक अवस्था भन्दा कैंयौ गुणा बढी रहेको र हामी सङ्ग भएको जायजेथा सम्पती सबै जोड्दा समेत उपचारको कूल खर्चको एकचौथाई पनि नभेट्ने अवस्था देखिएकाले सामाजिक सञ्जाल मार्फत उनले सबैसंग आर्थिक सहयोगको लागि अपिल गरेका छन ।
सहयोग तथा सम्पर्कका लागि ।

बिरामीको नाम:- बिज्ञान बुढामगर

उमेर:- १६ बर्ष

आमाको नाम :- सुनिता पुन (बुढा)

फोन नं. 9848085146 (Whats app)

फोन नम्बर:- 00918586841480( India )

बैंकको नाम :- कृषि बिकास बैंक

खाता नं. 0210101193111010

खातावालाको नाम : Sunita pun budha

शाखा कार्यालय : ठमेल

बुबाको नाम:- खिम बहादुर बुढा

फोन नं:- 9848061736(Whats app)

नेपालको ठेगाना:-

स्थायी : चौरजहारी नगरपालिका-५,खहरे,रुकुम पश्चिम, कर्णाली प्रदेश, नेपाल ।

सेयर: 23
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ