सडक दुर्घटनामा भीमदत्त नगर प्रवक्ता खड्काको मृत्यु

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष महेन्द्र खड्काको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

बिहीबार बिहान सोही वडाको नहर किनारको पक्की सडकखण्डमा खड्कालाई मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सडकमा मोटरसाइकल र मानिस पल्टिएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ