१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बूढानीलकण्ठ आश्रम विजयी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बूढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा जित हात पारेको छ ।

शनिबार धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठ आश्रमले संस्कृतिलाई १४–१० ले पराजित गरेको हो । बूढानीलकण्ठ आश्रमकी सम्भावीले ४ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा वेदव्यासले स्कोलर्स होमलाई ३०–२२, भद्रकालीले फ्लोरोसेन्टलाई ३७–२१, न्युटनले बूढानीलकण्ठ आश्रमलाई ४०–३०, संस्कृतिले एक्टिभलाई ४५–३२ र भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ६३–५० ले हराए ।

वेदव्यासका दर्पणले १२, भद्रकालीका सुदिप श्रेष्ठले १८, न्युटनका अनिश गुरुङले १३, संस्कृतिका आयुशले १८ र भ्याली पब्लिकका अनिमेशले २२ अंक जोडे । जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई २७–२५, फ्लोरोसेन्टले भद्रकालीलाई ३१–२१, न्युटनले नव ज्ञानभूमिलाई २६–१८ र भ्याली पब्लिकले हिमरश्मीलाई २५–११ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १२, फ्लोरोसेन्टका सम्बोधित पौडेलले १४, न्युटनका आशिष राईले १० र भ्याली पब्लिकका अशोक विकले १० स्कोर गरे

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
72%
2 km/h
शुक्र
14 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ