गिरिबन्धु टी-स्टेट प्रकरणमा छानबिन आयोग बनाउन कांग्रेस सांसद केसीको माग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग माग गर्नुभएको छ ।

बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने काँग्रेसको चाहना रहेको बताउनुभएको हो ।

उहाँले गिरिबन्धु टी–स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताउनुभयो । उहाँले गिरिबन्धु टी–स्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा काँग्रेस स्पष्ट रहेको बताउनुभयो ।

गिरिबन्धु टी–स्टेटको जग्गा कांग्रेसले बेचेको आरोप बारेमा स्पष्ट हुन छानबिन आयोग बन्नुपर्ने बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ