विश्वको सवैभन्दा अग्लो पुलमा पर्यटकको भीड

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ ।


चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य बृद्धि भएको स्थानीयको भनाइ छ । त्यहाँ होमस्टेहरु प्रशस्त खुलेका छन् । सन् २०२५ सम्म पुलको निर्माण पूर्ण रुपमा सकिने जनाइएको छ ।


‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घन्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ । बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृहनगर घुम्न आउँदैछन्,’ स्थानीय गाउँले सुआन्जुनले भने ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
56%
4 km/h
शुक्र
23 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ