संसद अवरोध हटाउने विषयमा शीर्ष नेताहरूबीच छलफल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। प्रतिनिधि सभामा जारी अबरोध हटाउने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको छ ।

सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगाएत नेताहरु बीच छलफल भएको हो ।

कांग्रेस संसदीय दलले आफ्नो माग यथावत राख्ने नेताहरुबिच छलफल भएको हो।

कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना भएको विषयमा गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानविन हुनुपर्ने अडान राखेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
35%
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ