काठमाडौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपिनगर ललितपुरमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थित हुने जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

प्रतिक्रिया
ट्रेन्डिङ
नेपालको हिमालमा ‘फेक रेस्क्यु’ को डरलाग्दो जालो: थाइ मिडियामा व्यापक चर्चा
बैंकक- नेपालको हिमाली क्षेत्रमा पदयात्राका क्रममा हुने नक्कली उद्धार र संगठित बिमा ठगीको पर्दाफास भएपछि…
एनआरएनए कम्बोडियाको बचाउ: ठगीलाई ‘सहयोग’ को संज्ञा, कानुनी कारबाहीको धम्की!
बैंकक | थाइल्याण्ड नेपाल डट कमले कम्बोडियामा भइरहेको ठगी धन्दाबारे प्रमाणसहित समाचार सार्वजनिक गरेपछि एनआरएनए…
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा…
बैंककको नेपाली विद्यालयमा बालबालिकामाथि कुटपिट र आर्थिक अनियमितताको खुलासा
बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा…
