इलाम–२:सुहाङको ६ हजार ४०३ मत,एमालेको फराकिलो अग्रता

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । इलाम–२ मा नेकपा एमालेले फराकिलो अग्रता बनाएको छ । १५ हजार ९६८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङ १ हजार ६२३ को मतान्तरले अघि हुनुहुन्छ ।

सुहाङले ६ हजार ४०३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ४ हजार ७८० मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १८८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले १ हजार मत प्राप्त गर्नुभएको छ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
2 km/h
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ