Ad imageAd image

इलाम –२ मा पाँच पालिकाको मत गणना बाँकी

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

वैशाख । इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ । अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ ।

अब इलाम –२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ ।

यहाँ ४२ वडा रहेका छन् । इलाम –२ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
light rain
23° _ 23°
94%
3 km/h
बिहि
23 °C
शुक्र
29 °C
शनि
27 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ