थाइल्याण्डको फुकेतमा ‘सितारा जमीन पर’ को विशेष प्रदर्शन हुने -२९ जुन २०२५ मा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

फुकेत, थाइल्याण्ड – बलिउड सुपरस्टार आमिर खान द्वारा अभिनीत चर्चित हिन्दी चलचित्र ‘सितारा जमीन पर’ को विशेष प्रदर्शन आउँदो २९ जुन २०२५, राति ११ बजे स्थान : Patong Jungceylon Cinema, Phuket मा हुने भएको छ।

दर्शकको अत्यधिक माग र मायाका कारण फुकेतमा बसोबास गर्ने हिन्दी तथा नेपाली भाषी समुदायका लागि यस चलचित्रको विशेष शो आयोजना गरिएको हो।

‘सितारा जमीन पर’ एक संवेदनशील बालकको संघर्ष र प्रतिभाको कथा हो, जसले अभिभावकत्व, शिक्षण प्रणाली र बाल मनोविज्ञान जस्ता विषयमा गहिरो प्रभाव पार्दछ।

चलचित्रमा भावनात्मक कथा, उत्कृष्ट निर्देशन र प्रेरणादायी अभिनय प्रस्तुत गरिएको छ, जुन दर्शकको मन छुने अनुभव बन्नेछ।

सिट संख्या सीमित भएकाले समयमै टिकट सुरक्षित गर्न आयोजक टिमले अनुरोध गरेको छ।

साथै, आयोजकले फुकेत तथा वरपर बसोबास गर्ने सम्पूर्ण नेपालीभाषी तथा हिन्दीभाषी दर्शकहरूलाई यस चलचित्र हेरी साथ दिन आह्वान गरेको छ।

सेयर: 36
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
25%
2 km/h
मंगल
23 °C
बुध
23 °C
बिहि
20 °C
शुक्र
22 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ