तुलसीपुरमा चक्कु प्रहार, खड्का गम्भीर घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ, । दाङको तुलसीपुरमा मंगलबार विहान एक ब्यक्तीमा खुकुरी प्रहार भएको छ । आईतबार राति १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका–४ मजवा ठूलाखाली चोकमा सामान्य विवाद हुँदा २४ बर्षीय गोरखलाल खड्कामाथि चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनु भयो ।

सोही ठाउँका २१ बर्षीय पवन केसीसहितका ब्यक्तीले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । चक्कु प्रहार हुँदा ढाडमा गहिरो चोट लागेका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नर्सिङहोम नेपालगञ्ज लगिएको छ ।

चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पवन केसीसहित सोही ठाउँका १८ बर्षीय झग्गु वली र २२ बर्षीय विकास पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । साथै उनीहरुको साथबाट रा ६ प ५०, रा ४ प ५२४ र रा ६ प ४०६५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
94%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ