Ad imageAd image

ट्वान्टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीचको खेल रद्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

फ्लोरिडा —वर्षाका कारण नेपाल र श्रीलंकाबीच ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गतको खेल रद्द भएको छ ।

मंगलबार बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द हुन पुगेको हो ।

निर्धारित समयअनुसार साँझको ७.३० बजे खेल सुरु हुने तालिका रहेको थियो ।

- Advertisement -
Ad imageAd image

तर बिहानदेखि परेको वर्षा नरोकिएपछि साँझ ८.३० बजे खेल रद्द भएको आधिकारिक घोषणा गरिएको थियो ।

त्यसपछि नेपाली राष्ट्रिय टोलीले ठूलो संख्यामा उपस्थित दर्शकलाई मैदानको चारैतिर पुगेर अभिवादन गरेका थिए ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
75%
1 km/h
बिहि
27 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
22 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ