दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेका लामिछानेले भनेः म कसैको आदेश कुर्दिन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्य स्थापना गर्न कसैको आदेश नकुर्न निर्देशन दिनुभएको छ । दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेका उहाँले दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी, प्रशासनलाई आग्रह गर्नुभयो ।

देशभर सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन दिनुभयो । उहाँले मिटरब्याजी र सहकारीपीडितलाई न्याय दिलाउन प्रतिबद्ध व्यक्त गर्नुभयो ।

उहाँले कुनै पनि पार्टीको दबाबमा नपर्न र कानुनअनुसार कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले प्रहरी प्रशासनको सरुवा, बढुवा कार्यसम्पादनका आधारमा हुने बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
22 °C
सोम
24 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ