श्रमिक एवं नागरिकहरुको जीवन रक्षा, उद्धार र राहत प्रभावकारी होस : ट्रेड युनियन कांग्रेस

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले बाढी पहिरो प्रभावित श्रमिक एवम नागरिकहरुको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग गरेको छ ।


आइतबार एक विज्ञप्ति जारी गर्दै बर्षात अझै हुनसक्ने संभावनालाई मध्यनजर राख्दै प्रभावितहरुको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित एवम प्रभावकारी बनाउन यथाशिघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न माग गरेको हो ।


ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारसँग माग गरेका हुन् । उनले प्रभावितहरुको उद्धार, रक्षा, खोजी कार्य, राहत वितरण, अस्थायी बासको व्यवस्था र घाइतेहरुको प्रभावकारी रुपमा निःशुल्क उपचारका लागि माग गरेका हुन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
16 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ