नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं, । नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।

बिहीबार परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न राजदूत श्रीवास्तव मन्त्रालय पुग्नुभएको हो ।

बुधबार मन्त्रिपरिषद पुनर्गठन भएसँगै मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पउनुभएको थियो । त्यसअघि उहाँ गृहमन्त्री हुनुहुन्थ्यो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ