एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती  गाँजासहित  ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ