काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिटभिसाप्रकरणकापीडितलाई धम्कीदिएको भन्दै आपत्तिजनाएको छ ।
गृहमन्त्री लेखकले रास्वपाले नक्कलीपीडितहरु खडाजाहेरी दर्ता गराई नियोजितढंगले आफ्नो विरुद्धषड्यन्त्र गरेको आरोप लगाएकाथिए ।
२ हजार भन्दा धेरै पीडितनेपालीनागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्तामनिषझाले त्यसमध्ये केहीआफ्नो दुःखको कथा र ठगिएको सम्बन्धितप्रमाणलिएर पार्टी कार्यालयमाआएको बताए ।
उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिकनियोगमालगायतमाउजुरी दिन सुझाएका र, यो एक राजनीतिकदलले गर्ने स्वाभाविकव्यवहार र नियमितअभ्यासभएको उनले प्रष्ट्याए ।
‘भर्चुअल र फिजिकलमाध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपालीनागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केहीआफ्नो दुःखको कथा र ठगिएको सम्बन्धितप्रमाणलिएर पार्टी कार्यालयमाआउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिकनियोगमालगायतमाउजुरी दिन सुझाएकाहौ। र, यो एक राजनीतिकदलले गर्ने स्वाभाविकव्यवहार र नियमितअभ्यास हो।’उनले भने
रास्वपा केन्द्रीय सदस्यतथा सांसद सुमनाश्रेष्ठको निर्देशनभनेर उल्लेख गर्दै नक्कलीउजुरी दिनलगाएकोभन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए ।
उनले भने,‘रास्वपाले यसलाई बिषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खलामानेको छ। सासंद सुमनाश्रेष्ठले निर्देशनदिएको भनेर आएको समाचार गलत छ। यस प्रकारको ब्यबहार राष्ट्रिय स्वतन्त्रपार्टीले प्रोत्साहनगर्दैन। तथापि, पार्टीमा आबद्ध कोहीब्यक्तीभएनभएको बारे सत्य तथ्यपत्तालगाउनप्राडामाननीयचन्दाकार्की भण्डारीको संयोजकत्वमा बनेको यस समितिमा बरिष्ठअधिवक्ताडाक्टर नारायणघिमीरे र पूर्व क्क्एलवबिष्ट सदस्य रहनुभएको छ।’
भिजिटभिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएकाछन्

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
प्रतिक्रिया

