रुकुम पुर्व रन्मामा आगलागीमा परी बाटो निर्माणमा खटिएका मजदुरहरु घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पूर्व । केही दिन देखि पहाडी क्षेत्रमा निरन्तर डढेलो लागिरहेको छ । डढेलो नियन्त्रण बाहिर जाँदा कयौ स्थानमा जनधनको क्षति भएको छ ।

रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ३ रन्मामा आगलागीमा परी बाटो निर्माणमा खटिएका मजदुरहरु घाइते भएका छन् ।

स्थानीयका अनुशार रन्माबासि धेरै नै घाइते भएको र आगो नियन्त्रण भन्दा बाहिर गएको बताइएको छ । घाइतेहरुको उद्धार सुरु भएको प्रहरीले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ