साफ यु -20 च्याम्पियनसिप : नेपाल फाइनलमा

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ : काठमाडौँमा भइरहेको साफ यू-२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतवार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गरेको हो।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनुपरेको थियो।

भुटानका एक खेलाडीले रातो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
51%
3 km/h
सोम
28 °C
मंगल
29 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ